सुलभ सिग्देलको जन्मदिनमा सिजी ल्याण्डमार्कमा रक्तदान

सेताेनेपाल संवाददाता –

चितवन, ५ साउन – युवा व्यवसायी सुलभ सिग्देलको जन्मदिन र पपुलर जागरण प्रालिको स्थापना दिवसको अवसरमा भोलि (मंगलबार) सिजी ल्याण्डमार्कमा रक्तदान कार्यक्रम आयोजना हुँदैछ।

कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुनेछ र साँझ ५ बजेसम्म जारी रहनेछ। रक्तदान कार्यक्रममा सामाजिक उत्तरदायित्वको भावनासाथ अध्यक्ष सिग्देलले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो।–00–

Share:

सम्बन्धित समाचारहरु