कालिका नगरपालिकाका ३२ जना युवाले ७० दिने लोकसेवा तयारी कक्षा सिके
चितवन, ५ असार । पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाले ७० दिने लोकसेवा तयारी कक्षा पूरा गरेका छन्। खैरहनीस्थित लोकसेवा सारथी प्रा.लि.को सहकार्यमा कालिका नगरपालिकाले आयोजना गरेको तयारी कक्षापुरा पढ्नुहोस्










