रत्ननगरमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
रत्ननगर,९ साउन । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मिति २०८२ साउन ९ गते राति १२:३० बजे प्रदेश २–०२–००१ चपुरा पढ्नुहोस्










