सभामुख घिमिरे : मातृभाषा संरक्षणका लागि राज्यले प्रभावकारी नीति ल्याउनुपर्छ
पाटन (ललितपुर), ३० जेठ। सभामुख देवराज घिमिरेले मातृभाषा संरक्षणका लागि राज्यले स्पष्ट र प्रभावकारी नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ। ललितपुरमा नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय मातृभाषापुरा पढ्नुहोस्










