रोयल ट्युलिप चितवनद्वारा ‘माझीघर’ अल-डे-डाइनिङ रेस्टुरेन्टको शुभारम्भ
चितवन, ९ साउन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा रहेको लक्जरी पाँचतारे रिसोर्ट ‘रोयल ट्युलिप चितवन’ले नयाँ ‘अल-डे-डाइनिङ रेस्टुरेन्ट’ माझीघर को सफ्ट उद्घाटन (सौम्य शुभारम्भ) गरेको छ। लुभर होटल्स ग्रुपपुरा पढ्नुहोस्










