नारायणगढ–मुग्लिन सडकमा माथिबाट ढुङ्गा खस्दा ट्रक चालकसहित तीन घाइते
चितवन, २९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ढुङ्गा खस्दा ट्रक चालकसहित तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीयपुरा पढ्नुहोस्










