आज देशभर सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, १ भदौ । आज देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा दिउँसो भारी वर्षा हुनसक्ने सम्भावनापुरा पढ्नुहोस्









