रसिद काट्दैमा विद्यादेवी भण्डारीको सदस्यता कायम हुँदैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रसिद काटेर मात्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम नहुने बताएका छन्। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममापुरा पढ्नुहोस्










