बजेट अभवाले रोकिएको गैंडा गणना यो वर्ष फागुन / चैतमाहुने,आवश्यक स्रोत खोज्दै
चितवन । नेपालमा विश्वकै दुर्लभ एकसिङे गैंडा गणना आगामी फागुन/चैतमा हुने भएको छ । निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार गणनाका लागि आवश्यक स्रोत जुटाउने काम भइरहेको छ ।पुरा पढ्नुहोस्









