चितवनमा दसैँ लक्षित सुरक्षा कडाइ, चार क्षेत्र उच्च जोखिममा
चितवन । दसैँको अवसरलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले चितवनमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। समितिले यसपालि चार क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा निर्धारण गरी प्रहरी तैनाथ गरेको जनाएकोपुरा पढ्नुहोस्










