पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मतदान गर्दै भने– निर्वाचनपछि देश समृद्धितर्फ जान्छ
चितवन, २१ फागुन । — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपालपुरा पढ्नुहोस्










