चितवन । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौमसत्ताबाट बन्ने सरकारमार्फत मात्रै आगामी निर्वाचन गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। एमाले चितवनले शनिबार नारायणगढमा आयोजना गरेको जनसभामा सम्बोधनपुरा पढ्नुहोस्

चितवन । साना किसान कृषि सहकारी संस्था कालिकाले पशुपालन तथा कृषिक्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने किसान तथा उद्यमीलाई सम्मान गरेको छ। संस्थाको १६औँ साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा खादा ओढाइ सम्मानकोपुरा पढ्नुहोस्

चितवन । चितवन फोटोग्राफी संघले आफ्नो ४६औँ स्थापना दिवस शनिबार विभिन्न कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसको अवसरमा बिहान नारायणगढका लायन्सचोकबाट सुरु भएको प्रभातफेरी शहीदचोक, वीरेन्द्र बहुमुखी क्याम्पस चोक हुँदै चौविसकोठीपुरा पढ्नुहोस्

चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा २८ जना पक्राउ परेका छन्। फोटो र भिडियोका आधारमा परिचय खुलेका व्यक्तिहरूलाई पक्राउ गरीपुरा पढ्नुहोस्

चितवन । नेकपा एमाले चितवनले भोली नारायणगढमा विशाल जनसभा आयोजना गर्ने भएको छ। जनसभालाई पार्टीका केन्द्रीय नेता रामबहादुर थापा ‘बादल’ सहित अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमालेपुरा पढ्नुहोस्

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले अत्याधुनिक रोबोटिक सर्जरी सेवा सुरु गरेको छ। राजधानी बाहिर पहिलोपटक र नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सीएमसीले सञ्चालनमा ल्याएको हो। अस्पतालका रोबोटिकपुरा पढ्नुहोस्

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या भएको छ। शुक्रबार साँझ करिब ६ बजे उनीमाथि अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेपछि घटनास्थलबाटपुरा पढ्नुहोस्

काठमाडौं । कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा शुक्रबार बिहान हल्का भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज कात्तिक २८ गतेपुरा पढ्नुहोस्

चितवन । नेपाली आतिथ्य उद्योगमा निरन्तर अग्रणी भूमिका निभाउँदै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। एक विशेष समारोहका बीच प्रमुख जिल्ला अधिकारीपुरा पढ्नुहोस्

चितवन । चितवनका २४ वर्षीय दिनेश कँडेल पछिल्ला वर्षहरूमा आफ्ना म्युजिक म्यासअप र नेपाली गीतहरूमा दिएका मधुर स्वरका कारण चर्चामा आएका छन्। सानो उमेरदेखि नै संगीतप्रति गहिरो रुचि राख्ने दिनेशपुरा पढ्नुहोस्

रत्ननगर । प्रणामी व्यवसायी संघ चितवन जिल्ला कार्यसमितिले आफ्नो पाँचौँ वार्षिक साधारण सभा र सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। रत्ननगर–१३ अमेलियास्थित असहाय वृद्ध कल्याण समाजको परिसरमा सम्पन्न उक्त कार्यक्रममापुरा पढ्नुहोस्