मंगलपुरमा सातौँ खुला तीजगीत तथा नृत्य प्रतियोगिता हुने
चितवन, ६ भदौ। भरतपुर महानगरपालिका–१५ स्थित मंगलपुरमा आगामी तीजको अवसरमा खुला तीजगीत तथा नृत्य प्रतियोगिता हुने भएको छ। मंगलपुर हाटबजार, मंगलपुर बजार र गणेश युवा क्लबको संयुक्त आयोजनामा हुने योपुरा पढ्नुहोस्










