१८६ औं विश्व फोटोग्राफी दिवस चितवनमा विविध कार्यक्रमसहित मनाइयो
चितवन, २ भदौ । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा चितवन फोटोग्राफी संघले आज भरतपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा चितवनका अग्रज फोटोग्राफरहरूले आफ्नो अनुभव सुनाउँदै फोटोग्राफी पेशाबाटपुरा पढ्नुहोस्










