चितवन — नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गत तुईन खोलामा खसेको ठूलो पहिरो पन्छाई सडक आवागमन सहज बनाउन आफ्नो ज्यान दाउमा राखेर दिनरात खटिने मेसिन अपरेटरहरुको योगदान उल्लेखनीय बनेको छ। निरन्तर जोखिम र चुनौतीका बीच काम गर्ने ती अपरेटरहरुलाई सलाम गर्दै सम्बन्धित निकायले उनीहरुको नामावली सार्वजनिक गरेको छ।
तुईन खोलाको पहिरो पन्छाउन खटिएका अपरेटरहरु:
१. कमलेश कुमार चौधरी – Excavator
२. योगेश बोहरा – Excavator
३. अमर गुरुङ – Excavator/Loader/Backhoe Loader
४. हरि श्रेष्ठ – Excavator/Loader
५. सम्भु बैठा – Loader/Backhoe Loader
६. सम्भु खड्का – Loader/Backhoe Loader
७. श्रीकृष्ण तिमल्सिना – Loader/Backhoe Loader
८. राजु मगर – Loader/Backhoe Loader
९. प्र.ह. भरत कुँवर – Loader
१०. प्र.ह. मुक्ति छेत्री – Loader
हेवी इक्विपमेन्ट डिभिजन हेटौँडाबाट वर्षायाम (असार–असोज) को लागि खटिएका अपरेटरहरु:
-
कमलेश कुमार चौधरी – Excavator Operator
-
सम्भु खड्का – Loader Operator
-
सम्भु बैठा – Loader Operator
-
राम भण्डारी – Trailer Operator
सडक डिभिजन भरतपुर अन्तर्गत वर्षभर खटिने अपरेटरहरु:
-
अमर गुरुङ – Loader/Tipper/Backhoe Loader
-
राजु मगर – Loader/Backhoe Loader
-
लिला लामा – Tipper
-
मेख बहादुर चेपाङ – Mini Excavator/Mini Dumper
तुईन खोलामा थप सहयोग गर्न खटिएका अपरेटरहरु:
-
योगेश बोहरा – Excavator (सम्राट इन्जिनियर्स)
-
हरि श्रेष्ठ – Excavator/Loader (यान्त्रिक कार्यालय डुम्रे)
-
श्रीकृष्ण तिमल्सिना – Loader/Backhoe Loader (हेवी इक्विप्मेन्ट डिभिजन हेटौँडा)
-
प्र.ह. भरत कुँवर – Loader (ट्राफिक प्रहरी कार्यालय मुग्लिङ)
-
प्र.ह. मुक्ति छेत्री – Loader (ट्राफिक प्रहरी कार्यालय मुग्लिङ)
नारायणघाट–मुग्लिङ सडकलाई वर्षभर चुस्त राख्न निरन्तर खटिने सुपरभाइजरहरु:
-
ईश्वर छेत्री
-
सुकबहादुर गुरुङ
ती अपरेटर र सुपरभाइजरहरुको अथक मेहनतका कारण नारायणघाट–मुग्लिङ सडकखण्डको आवागमन वर्षायाममा समेत निरन्तर राख्न सहयोग भएको छ।
