कैलालीमा १७ वर्षीया किशोरीको चक्कु प्रहारबाट हत्या, अभियुक्त पक्राउ
धनगढी, १७ साउन । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा एक १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ । बर्दगोरिया–३ घर भएकी याचना सेजवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीलेपुरा पढ्नुहोस्










