काठमाडाैं । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशिला कार्कीलाई शपथ ग्रहण गराउने तयारी भइरहेको छ। स्रोतका अनुसार उनको शपथ आज राति ९ बजे हुने भएको छ। यसका लागि राष्ट्रपतिपुरा पढ्नुहोस्

काठमाडौं । नेपालका पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। कार्कीलाई आज साँझै राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच प्रधानमन्त्री पदको शपथ ग्रहण गराइनेछ। शपथपुरा पढ्नुहोस्

चितवन।  जेन-जि समूहको आन्दोलनको क्रममा भदौ २४ गते चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको मालपोत कार्यालय परिसरभित्र रहेको माछापुच्छ्रे बैंक लिमिटेडको ए.टि.एम. मेसिनमा आगजनी तथा तोडफोड भएको घटनापछि सो ए.टि.एम. प्रहरीलेपुरा पढ्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटसँग सम्बन्धित फोटो तथा भिडियो उपलब्ध गराउन नेपाल प्रहरीले आम सर्वसाधारणलाई आह्वान गरेको छ । प्रहरीले जारी गरेको अनुरोधमा काठमाडौं उपत्यकासहित देशभरपुरा पढ्नुहोस्

काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै भावी प्रधानमन्त्रीको कार्यकक्ष व्यवस्थापन सुरु भएको छ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगलागीबाट जलेर ध्वस्त भएपछि नयाँ कार्यकक्षको व्यवस्था गर्नपुरा पढ्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको ज्यान गएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मृतकमध्ये सबैजना जेनजी आन्दोलनकारी नभएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन्पुरा पढ्नुहोस्

कालिका, चितवन | कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले हालको असहज परिस्थितिमा जनताको पीडा, समस्याहरू र व्यक्तिगत सङ्घर्षलाई उजागर गर्दै सामाजिक सञ्जालमार्फत एक मार्मिक अपील गरेका छन्। रेग्मीले आफूमाथि आइपरेका व्यक्तिगतपुरा पढ्नुहोस्

चितवन, २६ भदौ । चितवन जिल्लामा शान्ति–सुरक्षा र जनजीवनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेशराज के.सी.ले सोमबार जारी गरेको आदेशअनुसार बिहान ६ बजेदेखिपुरा पढ्नुहोस्

काठमाडौं । अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने प्रयास भइरहेको भन्दै केही युवाहरूले विरोध प्रदर्शन गरेका छन्। नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरूले ‘कार्कीलाई सरकार प्रमुख बनाउन हुँदैन’पुरा पढ्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई निरन्तरता दिनुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सबै राजनीतिक गतिविधि यही संविधानको आधारमा अघि बढाउनुपर्ने आवश्यकतापुरा पढ्नुहोस्

चितवन । चितवन कारागारबाट फरार भएका तीन जना भारतीय कैदीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ। भारततर्फ भाग्ने क्रममा बेलहिया नाकामा भारतीय सशस्त्र सीमा बल (SSB) ले नियन्त्रणमा लिएर बुधबार रातिपुरा पढ्नुहोस्