अविरल वर्षाबाट देशभर ४३ जनाको मृत्यु, इलाममा मात्रै ३७ जनाको ज्यान
काठमाडौं, २० असोज । असोज १७ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण देशभर विभिन्न ठाउँमा बाढी, पहिरो र जनधनको ठूलो क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकोपुरा पढ्नुहोस्










