कास्की प्रशासनको सूचना : उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पदयात्रामा नजान आग्रह
पोखरा, कास्की — जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन सबै पदयात्री र पर्यटकहरूलाई आग्रह गरेको छ। प्रशासनका अनुसार आजदेखि आगामी असोजपुरा पढ्नुहोस्










