मकवानपुरमा श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
मकवानपुर, १७ साउन । मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा श्रीमतीको हत्या अभियोगमा एक पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४५ वर्षीय मानबहादुर शिवभक्तिलाई आफ्नै ४० वर्षीया श्रीमती दुर्गालक्ष्मीको हत्यापुरा पढ्नुहोस्









