एमालेको दोस्रो विधान महाधिवेशनमा २,३९२ सहभागी हुने
काठमाण्डौं,१ भदौं । नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म आयोजना गर्न लागेको दोस्रो विधान महाधिवेशनमा २,३९२ जना सहभागी हुने भएका छन् । पार्टी संगठन विभागले व्यवस्थापन समितिमा प्रस्तुत गरेकोपुरा पढ्नुहोस्









