कालिकाः किसानको गोठ सुधार,दुधजन्य उत्पादन तथा व्यवस्थापनका विषयमा छलफल
चितवन,२ साउन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, भरतपुरको आयोजनामा तथा हेफर प्रोजेक्ट नेपाल, हात्तिवन ललितपुरको आर्थिक सहयोगमा कार्यक्रम अभिमुखिकरण तथा समन्वय बैठक कालिका नगरपालिकाको कार्यालय मा सम्पन्नपुरा पढ्नुहोस्










