विराटनगरमा नोबेलका चिकित्सक डेरा बसेको घरकै कम्पाउण्डमा मृत भेटिए
चैत १९ मोरङ । विराटनगरमा चिकित्सक मृत भेटिएका छन्।विराटनगरमा रहेको नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डा.विजय यादव आज बिहान आफू बस्ने गरेको घरमै मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।पुरा पढ्नुहोस्