चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दैपुरा पढ्नुहोस्

चैत १६ पोखरा । पोखरामा बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । आज बिहान करिब चार बजेको समयमा नापुरा पढ्नुहोस्

चैत १६ ताप्लेजुङ । गएको तीन वर्षदेखि कोरोना सङ्क्रमणका कारण शिथिल भएको पाथीभरा देवीको मन्दिरमा तीर्थयात्रीको चाप बढेको छ । अहिले सिजन सुरु हुनुअघि नै दैनिक सात हजार जनासम्म तीर्थयात्रीपुरा पढ्नुहोस्

चैत १६ बागलुङ । बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१चपुरा पढ्नुहोस्

चैत्र १५ चितवन । चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा सोमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ ।पुरा पढ्नुहोस्

चैत १५ इटहरी । इटहरी सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी २ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा गतराती साढे १० बजेको समयमा सुतली बम विस्फोटपुरा पढ्नुहोस्

चैत १५ काठमाडौँ । दुई साताअघि मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या घटनामा संलग्न भएको आरोपमा लागेका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। हत्या आरोपिविरुद्ध कर्तव्यपुरा पढ्नुहोस्

चैत १५ धनुषा । धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८ बजेतिरपुरा पढ्नुहोस्

चैत १४ ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका—९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनीपुरा पढ्नुहोस्

चैत १४ खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुलपुरा पढ्नुहोस्

चैत १४ चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ । निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमापुरा पढ्नुहोस्