चैत १४ उदयपुर । उदयपुरको दयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । सात घर जलेर नष्ट भएका छन् । हिजो दिउँसो लागेको आगोका कारण त्यहाँकीपुरा पढ्नुहोस्

चैत १३ चितवन । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा बालगोपाल श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । श्रेष्ठ यसअघि कार्यसमितिमा उपाध्यक्षपुरा पढ्नुहोस्

चैत १३ सर्लाही । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खस्दा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरीपुरा पढ्नुहोस्

चैत १३ काठमाण्डौ । आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । समाजका विकृति-विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छपुरा पढ्नुहोस्

चैत १३ काठमाण्डौ । ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति सवा १ बजे बापुरा पढ्नुहोस्

चैत १३ रामेछाप । रामेछापमा आगलागी हुँदा २२ वटा घरगोठजलेका छन्। रामेछाप नगरपालिका–७ सुकाजोरमा शनिबार दिउँसो आगलागी हुँदा ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरीपुरा पढ्नुहोस्

चैत १२ काठमाडौं । काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिरहाको लाहान नगरपालिका-७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकैपुरा पढ्नुहोस्

चैत १२ काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारा भन्ने स्थानमा कांकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस आज बिहान आफै अनियन्त्रित भई सडकमा पल्टिँदापुरा पढ्नुहोस्

चैत १२ काठमाण्डौ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले विभिन्न कार्यक्रम गरेर आज विश्व नेवाः दिवस मनाइँदै छ । हरेक वर्षको मार्चपुरा पढ्नुहोस्

चैत १२ दाङ। दाङमा पोखरी र नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुबै पुरुष हुन्। घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको स्थानीय पाखरीमा डुबेर मृत्युपुरा पढ्नुहोस्

चैत १२ बारा । घोडाघोडीमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बुधवार राति ८ बजे जिल्लाको घोडाघोडी नगरपालिका–१० स्थित सशस्त्र प्रहरी ब्यारेक नजिक सुपप्रपुरा पढ्नुहोस्