बारामा ससुरा र जेठाजुद्वारा बुहारीमाथि तेजाब प्रहार
चैत १२ बारा । बाराको कलैया उपमहानगरपालिकामा शुक्रबार राति एक महिलामाथि तेजाब (एसिड) प्रहार भएको छ। राति ८ बजेको समयमा पर्सा वीरगञ्ज महानगरपालिका– १३ श्रीपुरमा बस्ने उमेश साहकी श्रीमती २८पुरा पढ्नुहोस्