मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित ४ जना पक्राउ
चैत्र ९ मकवानपुर । मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नम्वर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६पुरा पढ्नुहोस्