प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौंमा
काठमाडौं, १ भदौ। भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिने कार्यक्रम छ । भारतीय वायुसेनाको विमानमार्फत त्रिभुवनपुरा पढ्नुहोस्









