पेट्रोलकाे मूल्य बढ्याे, डिजेल र मट्टितेकाे मूल्य घट्याे
काठमाडौं, ३० साउन। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल महँग्याएको र डिजेल तथा मट्टितेल सस्तो बनाएको छ। शुक्रबार निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, इन्डियन आयल कर्पोरेशनबाट प्राप्तपुरा पढ्नुहोस्










