मुख्यमन्त्री यादव २४ घण्टाभित्र विश्वासको मत लिन बाध्य, सातदलीय गठबन्धन सक्रिय
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशसँगै प्रदेशको राजनीतिक वृत्त एकाएक तातेको छ। आदेश जारी भएपछि सत्ता पक्ष र विपक्षी दुवैपुरा पढ्नुहोस्









