काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोसी प्रदेशका केही जिल्लामा हावाहुरीसँगै मेघगर्जन, चट्याङ रपुरा पढ्नुहोस्

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै योग्य व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वानपुरा पढ्नुहोस्

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका क्षेत्रमा सडक सुरक्षाका काम सुरु गरिएको छ । पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार सडकमा सेतो–पहेँलो चिह्न बनाउने, डिभाइडर रंगाउने,पुरा पढ्नुहोस्

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अहिलेसम्म परराष्ट्र मन्त्रालयका कूटनीतिक कर्मचारी वा सत्तारुढ दलको सिफारिसका आधारमा राजदूत नियुक्त हुनेपुरा पढ्नुहोस्

बर्दिया । डिभिजन वन कार्यालय बर्दियाले अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न निर्देशन दिएपछि जिल्लाका सुकुम्वासी बस्तीमा त्रास फैलिएको छ। वैशाख १४ गते सार्वजनिक सूचनापछि बस्तीमा बसोबास गर्ने नागरिकहरूमापुरा पढ्नुहोस्

काठमाडौं । सरकारले विद्यार्थी युनियन खारेज गर्ने तयारी गरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन्। शासकीय सुधारअन्तर्गत विद्यार्थी संगठन खारेज गर्ने बुँदा समावेशपुरा पढ्नुहोस्

काठमाडौं । सरकारले संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। ती अध्यादेश अहिले रामचन्द्र पौडेल समक्ष अध्ययनका क्रममा रहेको शीतलनिवास स्रोतले जनाएको छ।पुरा पढ्नुहोस्

काठमाडौं । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा चिया क्षेत्रको प्रवर्द्धन र विस्तारका लागि आगामी वर्ष विशेष पहल गरिने बताउनुभएको छ। उहाँले चियामा लगानी बढाउने,पुरा पढ्नुहोस्

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा अदालतले अस्थायी रोक लगाएको छ। उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्मका लागि फिल्म प्रदर्शन नगर्न अन्तरिम आदेश जारी गरेकोपुरा पढ्नुहोस्

चितवन । तमु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित तमु प्ये ल्हु संघ, चितवनले वृहत् साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। संघले मंगलबार पत्रकारपुरा पढ्नुहोस्

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले ४ बुँदे मागसहित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई ध्यानाकर्षण गराएको छ । मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुमबासी बस्तीलाईपुरा पढ्नुहोस्