सुनसरी । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि हत्या भएको खुलासा भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरीपुरा पढ्नुहोस्

चितवन । – चितवनमा गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जिल्ला अदालत चितवनबाट चोरी तथा लुटपाट गरी लगिएको सामग्रीसहित एक युवकलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनकापुरा पढ्नुहोस्

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू पुनः कारागार फर्कन लागेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत लामो स्टाटस र भिडियो सन्देश जारी गर्दै उनले न्यायको आशामा जेल फर्कने बताएका हुन्।पुरा पढ्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटसँग सम्बन्धित फोटो तथा भिडियो उपलब्ध गराउन नेपाल प्रहरीले आम सर्वसाधारणलाई आह्वान गरेको छ । प्रहरीले जारी गरेको अनुरोधमा काठमाडौं उपत्यकासहित देशभरपुरा पढ्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको ज्यान गएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मृतकमध्ये सबैजना जेनजी आन्दोलनकारी नभएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन्पुरा पढ्नुहोस्

चितवन । चितवन कारागारबाट फरार भएका तीन जना भारतीय कैदीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ। भारततर्फ भाग्ने क्रममा बेलहिया नाकामा भारतीय सशस्त्र सीमा बल (SSB) ले नियन्त्रणमा लिएर बुधबार रातिपुरा पढ्नुहोस्

दाङ । बाँकेको नौवस्ता–स्थित बाल सुधार गृहमा गए राति भएको झडपमा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा,पुरा पढ्नुहोस्

चितवन । भरतपुर कारागारमा रहेका कैदी बन्दीहरुलाई बाहिर निस्किएका छन्। पोको पुन्तरो बोकी लामबद्ध भएर कारागारवाट सडकमा हिँडिरहेका छन्। बुधबार विहान कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रणपुरा पढ्नुहोस्

रौतहट। रौतहटको गौर नगरपालिका–९ गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान भएको छ। मृतक ३५ वर्षीया रुबिकुमारी साह रहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब ८पुरा पढ्नुहोस्

जनकपुरधाम, १ भदौ  । सप्तरीमा करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको शनिबारपुरा पढ्नुहोस्

काठमाण्डौं,३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौं स्थानान्तरण गरिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेकापुरा पढ्नुहोस्