जिल्ला प्रहरी कार्यालय चितवनद्वारा एकीकृत सरसफाइ अभियान सम्पन्न
-रेशम सापकोटा – सेतो नेपाल माडी,१ साउन । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिनको अवसर पारेर जिल्ला प्रहरी कार्यालय चितवनले एकीकृत सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरीपुरा पढ्नुहोस्










