तुईन खोला नजिक भारतीय कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते
चितवन, ४ साउन – मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुईन खोला नजिक सडक माथिबाट अचानक ढुंगा खस्दा एक भारतीय कारमा सवार तीन जना घाइते भएका छन्। शनिबार दिउँसो करिब २:२५ बजेपुरा पढ्नुहोस्










