सर्वसाधारणले यस वर्ष दसैँमा नयाँ नोट पाउने छैनन्, सुकिला नोट सटही हुने
काठमाडौं, १३ भदौ । यस वर्षको दसैँमा सर्वसाधारणले नयाँ नोट साट्न पाउने छैनन्। नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट नबाँड्ने निर्णय गरेको छ र सट्टामा सुकिला नोट नै सटहीपुरा पढ्नुहोस्










