चितवनमा हुर्किएका दुई हात्ती पहिलो पटक कतार पठाइने
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएका दुई हात्ती पहिलो पटक कतार पठाइने भएका छन्। प्रजनन् केन्द्रमा हुर्केर तालिम पाएर सौराहा हात्तीसारमा रहेका ७ वर्षीया रुद्रकली रपुरा पढ्नुहोस्










