भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि विनियोजन भएको साढे १० करोड बजेट फ्रिज
चितवन, १२ साउन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गत आर्थिक वर्ष संघीय र प्रदेश सरकारले विनियोजन गरेको साढे १० करोड रुपैयाँ बजेट फ्रिज भएको छ। निर्माणपुरा पढ्नुहोस्









