माडीमा स्थानीय व्यवसायी र उद्यमी लक्षित अभिमुखिकरण सम्पन्न
रेशम सापकोटा – सेतो नेपाल चितवन,१० साउन – चितवनको माडीमा स्थानीय उद्योगी, व्यवसायी तथा नवप्रवर्तनशील युवालाई लक्षित गरी बजार र ब्रान्ड विस्तार विषयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। माडीपुरा पढ्नुहोस्










