अर्याल, खनाल र घिसिङले आज शपथ लिँदै
काठमाण्डौ ३०, भदौ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललेपुरा पढ्नुहोस्










