आजदेखि हिन्दूहरूको महान् पर्व बडादशैं प्रारम्भ, बिहान ९:१३ बजे घटस्थापना
काठमाडौं। आजदेखि हिन्दूहरूको महान् पर्व बडादशैं औपचारिक रूपमा प्रारम्भ भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइने यस पर्वको पहिलो दिन घटस्थापना गरिएको हो। समितिद्वारा तोकिएको साइतपुरा पढ्नुहोस्










