सङ्घीय संसद्मा आज बजेट प्रस्तुत हुँदै, मध्यान्ह मन्त्रिपरिषद्को बैठक बोलाइयो
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) आज अपराह्न सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिँदैछ। बजेट प्रस्तुत गर्नु अघि मध्यान्ह मन्त्रिपरिषद्को बैठक बस्ने तयपुरा पढ्नुहोस्










