विद्यार्थीको कलामा महिला सशक्तीकरण, काव्या आचार्यले जितिन् प्रथम स्थान
चितवन, २४ साउन । लियो क्लब अफ भरतपुर युथको आयोजना तथा लायन्स क्लब अफ भरतपुर युथको प्रायोजनमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता (District Level Drawing Competition) भव्यताका साथ सम्पन्न भएको छ। भरतपुरस्थितपुरा पढ्नुहोस्










