कपिलवस्तु, साउन १६ — थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुको पाँचौं साधारण सभा तथा अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि सरिता थारुको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकोपुरा पढ्नुहोस्

बर्दिबास । महोत्तरीको कालापानी वन प्रकरणमा निर्दोष व्यक्तिमाथि झुटा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै स्थानीयवासीले वीपी राजमार्ग अवरुद्ध गरेका छन्। बिहीबार बिहान ७ बजेदेखि स्थानीयले सडकमा ढाट र मुढा राखेरपुरा पढ्नुहोस्

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।पुरा पढ्नुहोस्

चितवन, १५  साउन । थारू भाषा, कला–संस्कृति तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले थारू कलाकार सभा चितवनले ‘घोङ्ही–चिचर सांस्कृतिक साँझ–२०८३’ आयोजना गर्ने भएको छ । कार्यक्रम आगामीपुरा पढ्नुहोस्

भरतपुर, १५ साउन । चितवनमा आज साँझ ४ः३० बजे बृहत् सद्भाव र्‍याली आयोजना गरिने भएको छ। सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन र तनावका गतिविधि भइरहेका बेला चितवनमा धार्मिकपुरा पढ्नुहोस्

भरतपुर, १५ साउन ।  विश्व हिन्दु महासंघ चितवनले शुक्रबारका लागि घोषणा गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ। महासंघले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्बोधन तथा गृहमन्त्री रपुरा पढ्नुहोस्

सन्तकुमार चौधरी- चितवन, १४ साउन ।  चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्थापन शाखा स्थापना गर्दै नगरपालिकाले बुधबारदेखि नापी, जग्गा प्रशासन तथा विभिन्न लिखतपुरा पढ्नुहोस्

चितवन, १४ साउन। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सवारी दुर्घटना विश्लेषणले बागमती प्रदेश (काठमाडौं उपत्यका बाहेक) मा सडक दुर्घटनापुरा पढ्नुहोस्

काठमाडौं, १४ साउन  । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनामा ज्यान गुमाएका दुई जनाका परिवारलाई भेट्न आज सुनसरी जाने भएका छन्। गृह मन्त्रालयका अनुसार मन्त्री गुरुङले साउन १० गते सुनसरीमा भएकोपुरा पढ्नुहोस्

काठमाडौं, १४ साउन  । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले राष्ट्रका नाममापुरा पढ्नुहोस्

जनकपुरधाम । जनकपुरको अवस्था तनावग्रस्त बन्दै गएपछि धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बुधबार दिउँसो ३ः३० बजेदेखि लागूपुरा पढ्नुहोस्