पर्साबाट एक सय किलो गाँजा बरामद, मालिकको खोजी जारी
काठमाडौं ,३१ जेठ । — पर्सामा प्रहरीले एक सय किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार गाँजा बरामदपुरा पढ्नुहोस्









