बागमती सरकारले पायो पूर्णता, चितवनका विनु रायमाझीलाई – सहकारी तथा गरिबी निवारण मन्त्राल
हेटौंडा,३० साउन । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा मन्त्री परिषद्लाई पूर्णता दिएका छन्। कांग्रेसको भागमा परेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गर्दै उनले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। साउन २०पुरा पढ्नुहोस्










