नाबालिका मृत्यु प्रकरण : अस्पताल प्रशासनको लापरबाहीप्रति एमालेको गम्भीर ध्यानाकर्षण
चितवन, २ साउन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया नाबालिकाको ज्यान गएपछि नेकपा एमाले चितवन स्वास्थ्य विभागले अस्पताल प्रशासनको गम्भीर लापरबाहीप्रति ध्यानाकर्षण गराएको छ। विभागले बिहीबार एक विज्ञप्ति जारीपुरा पढ्नुहोस्










