‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार’ शान्ता अधिकारीलाई
चितवन, २३ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२५ ’ पत्रकार शान्ता अधिकारीलाई प्रदान गरेको छ । २२औं वार्षिकोत्सवको अवसरमा एक्सपर्टले २५ हजार १११ रुपैयाँपुरा पढ्नुहोस्










