जेन जीद्वारा रास्वपा सभापति रवि लामिछाने कारागारमुक्त
काठमाडौं । आन्दोलनरत जेन जीहरुले नख्खु कारागारमा पुगेर रास्वपाका सभापति रवि लामिछानेलाई जेलमुक्त गरेका छन्। लामिछानेलाई कारागारबाट निकालिएको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले आफ्नो फेशबुकमार्फत सार्वजनिक गरेकी छन्। भिडियोपुरा पढ्नुहोस्










