मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइतेको संख्या ३०० नाघ्यो
काठमाडौं। आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आन्द काफ्लेका अनुसार, प्रहरीबाट प्राप्त विवरणअनुसार हालसम्म १९ जनाको मृत्यु भएको हो। पुरा पढ्नुहोस्










