काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन्। बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका ओलीको यो प्रधानमन्त्री बनेपछिको दोस्रो चीन भ्रमण हो।पुरा पढ्नुहोस्

हेटौंडा। बागमती प्रदेश सरकारले अब आफ्नै स्तरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार करिब पाँच करोड रुपैयाँमा खरिदपुरा पढ्नुहोस्

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति र इतिहास जोगाउन गण्डकी प्रदेशमा थारूका लागि विशेष वा स्वायत्त क्षेत्र आवश्यक रहेको बताए।पुरा पढ्नुहोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्दै छन्। उनी तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन्। प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सकोपुरा पढ्नुहोस्

काठमाडौं । सरकार र उखु किसानबीच शुक्रबार सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन रहेको छ। उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले वार्तामा कुनै सहमति नआएको जानकारी दिए। वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीलेपुरा पढ्नुहोस्

काठमाडौं, १३ भदौ  । यस वर्षको दसैँमा सर्वसाधारणले नयाँ नोट साट्न पाउने छैनन्। नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट नबाँड्ने निर्णय गरेको छ र सट्टामा सुकिला नोट नै सटहीपुरा पढ्नुहोस्

चितवन । शैक्षिक परामर्श संघ नेपाल (ECAN) ले २९ औं स्थापना दिवसको अवसर विशेष कार्यक्रममार्फत मनाएको छ। यसै अवसरमा ईक्यान चितवनले भरतपुरस्थित होटल रेड कार्पेटको अगाडिको परिसरमा रक्तदान कार्यक्रम आयोजनापुरा पढ्नुहोस्

चितवन। भरतपुर अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले पत्रकार अनिल ढकाल र उहाँ सञ्चालित मिडियालाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले कडा आपत्ति जनाएको छ। भदौ ११पुरा पढ्नुहोस्

चितवन, ११ भदौ  । चितवनको मेघौलीमा बिहीबार दिउँसो गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अन्दाजी ६० वर्षीयपुरा पढ्नुहोस्

बिजय खरेल – सेतो नेपाल चितवन, १२ भाद्र — बागमती प्रदेशसभा सदस्य गीता गुरुङले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधित्व गर्दै देविकोट सामुदायिक भवन निर्माणका लागि आफ्नो सिलिङ बजेटबाट २५ लाख रुपैयाँपुरा पढ्नुहोस्

रेशम सापकोटा – सेतो नेपाल चितवन, १२ भदौ -पपुलर जागरण प्रा. लि. को आयोजनामा भरतपुर–चितवनको नारायणी नदी किनार क्षेत्रमा आज संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ।पुरा पढ्नुहोस्